शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहाँ छ ?

02 June 0

शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहाँ छ ? एउटा ब्यापारी एउटा गाउँमा गयो र भन्यो, ” म तपाईंहरुसँग कुकुर खरिद गर्न आएको हुँ । गाउँमा जति कुकुर छन् म प्रति कुकुर रु. एक हजारको दरले दिन्छु ।” गाउँलेहरुले गाउँमा भएका जति कुकुर ल्याए र उसलाई रु. एक-एक हजारको दरमा बेचे । केहि हप्तापछि फेरि उ […]

 458 total views

Read More