Rupaiya Haina Maya income cha Dollor – Lyrics + Video ( Trending song in Nepal)

24 Jan No Comments

दलर दलर दलर्
तेजबी सुन लौली ब्लौली झाल्ल
तेजबी सुन लौली ब्लौली झाल्ल
फेरी दिउला शुभ तिम्रो लाईफको कलर्
रुपैया हैन माया इन्कोम छ दलर्
रुपैया हैन माया इन्कोम छ दलर्

मोटो चामल छैन होला धाक लाउछौ खिर्
मोटो चामल छैन होला धाक लाउछौ खिर्
छैन बाजा पर्न गर्न तिमीतिर
उस्तै परे लाईदिउला तिमीलाई नै जागिर
उस्तै परे लाईदिउला तिमीलाई नै जागिर

आइ अ्म अ ब्यद बोय , तरपनी मान्छे एक्दुम जोली हो
मोज गर्छु बर्तमान्मै चिन्ता छैन भोली को
ल्यम्बोर्गिनी चढि आउला किन चहियो दोली त्यो
जन्ती आउलान भि आइ पि तेही त मेरो तोली हो
बोली हो अदेको छ बिषेश हुन्छ हनिमुन
लन्दन परेशी किन हामी घुम्न जाउला माथी जुन
जे गर्न पनि तयार म त लगेको छ तिम्रो धुन
मेरो बाराबारी गर्ने भन अरु आउछ कुन

मन चोर्न सिपालु म चाही फस्ने हैन्न्
आफ्नै महल छ तिम्रो घर मा बस्ने हैन
हा । । । ।
मन चोर्न सिपालु म चाही फस्ने हैन्न्
आफ्नै महल छ तिम्रो घर मा बस्ने हैन

 

मन चोर्न सिपालु म चाही फस्ने हैन्न्
आफ्नै महल छ तिम्रो घर मा बस्ने हैन
हा । । । ।
मन चोर्न सिपालु म चाही फस्ने हैन्न्
आफ्नै महल छ तिम्रो घर मा बस्ने हैन

फुर्सद्मा पचुतौली गरे अहिले हतार्
अखिर हुने खै बुज्या एक्लाई घर बार्
रुपैय हैन माया इन्कोम छ दलर्
रुपैय हैन माया इन्कोम छ दलर्

तिमीलाई प्यारो लग्न सक्छ मेरो साथ
भन कती चैइयो ओइ तिमीलाई गाथ
किन गर्चौ जैलेनी खोया जस्तो बात्
के हेर्न चाहन्चौ मेरो औकात
बर्षात गरैदिम्ल पैसाको
हेर भर हुँदैन कहिले बैशको
सिधा भन्छु बिताउला दिन रात्
माया कबिता लेख्न म हैन लेख्नाथ

बोलेको पुर्यौछु बस्त्दिन झुकि
लाईजौ लौ घर को साचो कम्मरै मा कसी
बोलेको पुर्यौछु बस्त्दिन झुकि
लाईजौ लौ घर को साचो कम्मरै मा कसि

दुध भात छ मुख मा मन को छैन भर्
छैन बाजा कस्नु कामर कुर्नु तिम्रो घर
उस्तै परे लाईदिउला तिमीलाई नै जागिर

उस्तै परे लाईदिउला तिमीलाई नै जागिर्

तेजबी सुन लौली ब्लौली झाल्ल
तेजबी सुन लौली ब्लौली झाल्ल
फेरी दिउला शुभ तिम्रो लाईफको कलर्
रुपैया हैन माया इन्कोम छ दलर्
रुपैया हैन माया इन्कोम छ दलर्

रुपैया हैन माया इन्कोम छ दलर
उस्तै परे लाईदिउला तिमीलाई नै जागिर

 

Written by ; BKRM

 

Watch Full video

 

 

 3,731 total views,  2 views today

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x